एनआरएनए युगान्डाबाट सिमरामा अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री सहयोग

बारा। गैरआवासीय नेपाली संघका अफ्रिकास्थित राष्ट्रिय समन्वय समितिहरुको संयुक्त सहकार्यमा र एनआरएनए युगान्डाको आर्थिक सहयोगमा बुधबार बारा जिल्लामा अक्सिजन सिलिण्डर तथा अन्य स्वास्थ्य सामग्री वितरण गरिएको छ । जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकाको सिमरा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा संचालनमा ल्याइएको कोभिड आइसोलेशन र उपचार केन्द्रमा नगर प्रमुख डा. कृष्ण पौडेललाई ७८ थान अक्सिजन सिलिन्डर र … Continue reading एनआरएनए युगान्डाबाट सिमरामा अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री सहयोग